Home notice अत्यन्त जरुरी सूचना!

अत्यन्त जरुरी सूचना!

by jkapeed

अत्यन्त जरुरी सूचना!
2077 साल ‌वैशाख महिनामा संचालन हुनपर्ने कक्षा 12 को परीक्षा स्थगित भएको सर्वविदितै छ । यसै परिप्रेक्ष्यमा राष्ट्रिय परीक्षा बोर्ड बाट विद्यार्थीको विवरण माग भएअनुसार‌‌‍‌, हालको विषम परिस्थितिमा यदि 12 कक्षाको परीक्षा दिने तयारीमा रहेका विद्यार्थी काठमाडौ भन्दा बाहिर बसिरहेको खण्डमा ‌विद्यार्थीले आफू बसेको गाउँपालिका, नगरपालिका, महानगरपालिका तथा त्यस ठाउँ नजिकैको 12 को कक्षा सञ्चालन भइरहेको विद्यालयको नाम ठेगाना र code ‌को विवरण उल्लेख गरी यथासिघ्र आफ्नो कलेजमा( न्यूमिलिनियम कलेजमा) सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क नम्बरहरु:
viber number: 9869666670
landline number: 01 4427987,
01 4418585
mobile number: 9869666670, 9841844041

Related Posts